नेपाल – बेलायत मैत्री सन्धिबारे लण्डनमा चर्चा

लण्डन । नेपाल – बेलायतबीच मैत्री सन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पुरा भएको अवसरमा लण्डनमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ । नेपाल र संयु्क्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धि हस्ताक्षर भएको एक सय बर्ष पूरा भएको अवसरमा गत वुधवार नेपाली राजदूतावास र लण्डन स्कुल अफ इकोनोमिक्सको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्ने … Continue reading नेपाल – बेलायत मैत्री सन्धिबारे लण्डनमा चर्चा